यदि दम्व दाग हुन्थ्यो भने, सोच मान्छे तेरो रुप कति छेकिन्थ्यो,
यदि स्वप्न साकार हुन्थ्यो भने, सोच मान्छे सपना कति देखिन्थ्यो l
जिन्दगीको बिडम्बना, मान्छे सोच्न जान्दैन वा समय दिन जान्दैन,
यदि बुजिदोहोत घनचक्कर यस्तो, सोच मान्छे के कुरा यहि लेखिन्थ्यो ?l
0 Comments