पाँच पण्डव पति चीरहरणमा, द्रौपदीका ति कोहि साथी भएनन्,
कैकेयीले मागिन् राज्य भारतलाई, दिने दशरथ जाति भएनन्,
मैले नबुजेको कुरा, त्यो समयको, यो जिन्दगीमा,
प्रेम राधासँग बिहे रुक्मिणीसँगगर्ने, कृष्ण किन सरारथी भएनन् ?

0 Comments