कती प्यासी ईन्द्रवती मलाई छोएर गयो,
तिर्खाएछु भन्दै भन्दै मसँग रोएर गयो,
म पो शान्ता हुन्थे उस्मा दुबुल्किदा जहिले पनि,
त्यो पाप थियो रे भनी पाउ धोएर गयो !!
!!इति !!
कती प्यासी ईन्द्रवती मलाई छोएर गयो,
तिर्खाएछु भन्दै भन्दै मसँग रोएर गयो,
म पो शान्ता हुन्थे उस्मा दुबुल्किदा जहिले पनि,
0 Comments